तर सजिलो कुरो आफ्नो हाइट सेन्टिमिटरमा नाप्नुस अनि त्यसमा १०० घटाउनुस् जति आउँछ त्यो तपाईंको सही वजन हो।
जस्तै
१८२ cm - १००= ८२
यदि उचाई १८२ छ भने सही वजन ८२ केजी हुन्छ। बढी भए मोटो तर्फ र कम भए दुब्लो तिर इंगित गर्छ।
अझ सजिलो
नाइटो मुनि ठीक एक इन्च मुनि बाट नाप्नुस ।
जस्तै
३६ इन्च
यसलाई २ ले गुना गर्नुहोस।
७२ भयो।
यसलाई १२ ले भाग गर्नुहोस।
६ आयो।
६ फिट तपाईंको सही वजन होइन ।
उचाई चाहिँ हो।
जय कम्मर :)
मेरो उचाई झण्डै ६ फिट
कम्मर ३५ इन्च
वजन ८८ केजी
ठीक छ।
जय फिटनेस :)