मान्छेको शरीरमा पाँच लिटर रगत हुन्छ।
पाँच लिटर रगतमा एक चम्चा चिनी भए सुगर नर्मल।
सबा एक चम्मच भए प्री Diabetes
दुई चम्चा भए अन्कन्ट्रोल diabetes
एक बाट दुई भए खत्तम
१०० नर्मल १२५ प्री २०० बढी भन्य हो।
प्रीक गर्ने मिसिन किन्ने
कति छ हेर्ने।
मस्त कार्ब र सुगर दुइ चम्चा ले भन्य होइन
बडिले फाइट गर्छ इन्सुलिन
मस्सल, लिवर प्यन्कृयाज इत्यादीले सुगर्लाइ रेगुलेट गर्न
पन्क्रीयाज्ले इन्सुलिन कम बनाए।
के हुन्छ?
इन्सुलिनको इन्जेक्सन दिने होला
शरीरमा इन्सुलिन रेसिस्त्टेन्स भए के हुन्छ?
यो कुरो बुझ्न जरुरी छ।
रेसिस्त्टेन्स भए इन्सुलिनको सुइले झन
समस्यामा पार्छ।
कार्ब कन्ट्रोल गर्ने
खाएको दुई घन्टामा नाप्ने
कति खादा कन्त्रोल हुन्छ।
कार्ब
खाद्ने कि बाध्ने
यहि हो कुरो
😀