ब्राउजर खोल्नोहोस google मा तल लेखे जस्तै गरि google nepali input लेख्नुहोस अथवा सोझै यो लिंकमा गुगल नेपाली इन्पुट क्लिक गर्नुस
पहिलो सर्च रिसल्ट on windows -google input tools मा क्लिक गर्नुस त्यस पछी तपाईले तलको जस्तो windows देख्नुहुनेछ
त्यसपछि Nepali लेखेको बक्समा क्लिक गर्नुस
download मा क्लिक गर्नुस download सकिएपछी download फायलमा क्लिक गर्नुस
Run मा क्लिक गर्नुस त्यसपछि तल देखाए जस्तै download सुरु हुन्छ
कम्प्लिट भए पछी close गर्नुस
अब तपाईले यस्तो task bar देख्नुहुनेछ
EN लाई क्लिक गर्नुस
NE Nepali (Nepal) सेलेक्ट गर्नुस
अब तपाई Unicode मा लेख्न सक्नुहुनेछ
लेख्नु भन्दा अगाडी task bar मा EN वा NE के छ हेर्नु होला
केहि example
task bar मा language NE राखेर रोमनमा लेख्न थाल्नुहोस l
तलको उदारहण हेर्नुस l nepalima लेखेर हेर्नुस १ २ ३ ४ ५ option आउने छन् spacebar थिछेमा १ को सेलेक्ट हुनेछ l
अब तपाई internet जहाँ पनि Facebook, twitter, अनि Word सब्बैमा लेख्न सकनुहुनेछ l