गुगलले २०७२ साल ज्येष्ठ १५ गते नेपालको गणतन्त्र दिवसको अवसर पारेर नेपालको झझल्को दिलाउने
दुडल चिन्ह राखेको छ l यसलाई ५५ सेकेन्डको विडियो बनाएर विभिन्न सन्देशहरु देखेको छ गुगलले अहिले सम्म यस्ता के के को चिन्ह बनाएर राखेको छ तपाई
यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ l
 |
| ज्येष्ठ १५ google.com टाइप गरेर देखिएको चिन्ह |
 |
भिडियोको शिर्षक
|
 |
| भिडियोको विवरण |
 |
| विडियो शुरुवाती तस्बिर |
 |
| गणतन्त्र दिवसको संदेश |
 |
| २०७२ बैशाख १२ को भुकम्पक बारेमा |
 |
| तीन सन्देशहरु |
 |
| आफ्ना सेवाका बारेमा |
गुगलले युट्युबमा राखेको यस भिडियोमा नेपालीहरुले राम्रा राम्रा कमेन्टहरु पनि गरेका छन् भिडियो हेर्न
यहाँ क्लिक गर्नुस l
धन्यवाद छ गुगललाई नेपाल र नेपालीहरुको सम्मान गरेकोमा l