नेपालीमा लेख्न धेरै तरिका होलान l खासगरी कम्पुटरमा नेपालीमा लेख्न त्यति सजिलो छैन l टाइपराइटर जस्तो किबोर्ड बाट त् लेख्न झनै गार्हो होला l
ह्रस्व, दिर्घ , एकलखे, दुइलखे आदि इत्यादी गरेर केहि हरफ टाइप गर्न नै घन्टौ लाग्न सक्छ l आफुले लेख्नु पर्ने कुरो कुनै ब्यबसायिक टाइप गर्नेलाई दिन पनि कलमले कागजमा लेखेर दिनु पर्ने भएको हुनाले सच्याउन पनि टाइम दिनु पर्ने हुन्छ l जुन बस्ताबमा ब्यबहारिक पनि देखिदैन l आफुले मनमा लागेका कुरा तुरुन्त लेख्न पाए पो सजिलो हुन्छ l त्यसर्थ ल्यापटप , डेस्कटप र ट्याब्लेट आदिमा तुरुन्तै लेख्न सरल उपाय भन्या UNICODE मा लेख्नु नै हो l
तपाईले डेस्कटप या ल्यापटप जे चलाए पनि सब भन्दा पहिले ल्यांग्वेज बार देखिनु पर्छ l तलको उदाहरण हेर्नुस l
जब सम्म अंग्रेजी बाहेक अर्को भाषा थप्नु हुन्न तब सम्म तपाइको ल्यांग्वेज बारमा केहि देखिदैन l
सर्च बारमा Language setting टाइप गर्नु होस् l
- रातो बक्स भित्रको ट्याब क्च्लिक गर्नुस l त्यसपछि भाषा नेपाली नेपाली रोज्नुस l
- नेपाली भाषा इन्स्टल भए पछी यस्तो देख्नु हुनेछ l
भाषा नेपाली सेलेक्ट भए पनि यस विधिबाट नेपालीमा लेख्न नेपली कि बोर्ड अनुसार गर्नु पर्ने हुन्छ l तसर्थ UNICODE मा गर्नका लागि GOOGLE INPUT TOOLS इन्स्टल गर्नु पने हुन्छ l
यी दुवै फाइल इन्स्टल गरे पछी मात्र UNICODE मा लेख्न सकिन्छ l इन्स्टल गरे पछी तपाइले ल्यांग्वेज बारमा क्लिक गरे पछी तल दिएको अप्सन देख्नु हुनेछ l निलो रंगको हाईलाइट रोजेमा Unicode मा लेख्न सक्नु हुनेछ l
उदाहरणक लागि: तपाइले लेखेको यसरी आउछ lमाथिका दुवै इन्पुट फाइलहरु यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नु हुनेछ l
भाषा परिबर्तन गर्नक लागि windows key + SPACE BAR थिचेर गर्न सक्नु हुनेछ l