खाना खाएर खड्गले खोके।
खबरदार खतरनाक खान्की खाई, खप्परलाई खेलाउने खुबी खातेले खोज्छन्।
खिर ख्वाएर खाममा खर्च खादेर खोके।
खुनी खेल खेलेको खड्गे खाली खाता खोल्दैन।खुल्लम खुल्ला खरानी खाँदैन।
खोकाइले खाना ख्वाईदिएं खप्पिस खड्गले
#Nepal
आफ्नै twitter account बाट
https://x.com/rbhurtel1/status/1248929651201728513?t=58P-ZTbprpRLW9sV1XhG5A&s=19