Sunday, August 9, 2026

कुरो कफीको

कफीमा क्याफिन हुन्छ। क्याफिनले कोर्टिसोल र एड्रेनालाईन जस्ता तनाव हार्मोनहरूको रिलिजलाई ट्रिगर गर्न सक्छ।
मैले केही एक्स्पर्टका सुने, लिवर्ले जादूगर जस्तै हो, यस्ले शरीरबाट आएका त्वत्व हरुलाइ अटो सिस्टममा लैजन्छ। कफी पिए पछि कलेजोले भण्डारण गरिएको ग्लुकोज रिलिज गर्नु  पर्ने बेला आयो भनेर बुझ्ने रैछ। जदुगर न पर्यो, इन्सुलिन संवेदनशीलता कम गर्न लागि पर्ने रहेछ।
यसरी कफी पिउनाले कलेजोमा भन्डरण गरिएको अतिरिक्त सुगर जुन खाना नखाएका बेला प्रयोग गर्न कलेजोले बचाएर राखेको हुन्छ कलेजोले रिलिज गर्ने रैछ। 
यसरी रिलिज गरिएको सुगरले इन्सुलिन रेसिस्टेन्सको समस्यालाई समधान गर्ने रैच।
कालो कफी बिना चिनी र दूध 😜